ट्याक्सी कोटा प्रणाली : सुधारको नाममा हजारौं लगानीकर्ताको भविष्य संकटमा नपरोस्
काठमाडौं । नेपालमा ट्याक्सी केवल एउटा सवारी साधन होइन, हजारौं परिवारको जीवन धान्ने आधार हो। अझ धेरैजसो ट्याक्सी व्यवसायी ग्रामीण तथा सामान्य आर्थिक पृष्ठभूमिबाट आएका नागरिक हुन्, जसले वैदेशिक रोजगारीको विकल्प खोज्दै वा सानो स्वरोजगारको आशामा आफ्नो जीवनभरको बचत ट्याक्सी व्यवसायमा लगानी गरेका छन्। कसैले खेतबारी बेचे, कसैले ऋण लिए, कसैले परिवारको गहना धितो राखे-त्यसपछि […]