टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू भर्सन सार्वजनिक, एक्स्पोमा विशेष छुट पनि
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पाँचौं दिन राजधानीमा टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू रंग सार्वजनिक गरिएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा थप आकर्षक विकल्पको रूपमा यो नयाँ भर्सन ल्याएको जनाएको छ। नयाँ मिडनाइट ब्लू संस्करणको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ भने एक्स्पोमा मात्र ग्राहकहरूलाई १५ हजार रुपैयाँ […]