नास्टको डिजिटल सफलता: विश्वस्तरमा तेस्रो स्थान
नेपालको प्रविधि क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) ले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा सूचना पहुँच केन्द्र (IAC) को सफलतामा तेस्रो स्थान प्राप्त गरेको छ। विश्वका ४५ देशका ६० केन्द्रसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्व डिजिटल मञ्चमा आफ्नो पहिचान मजबुत गरेको छ। नेपाल–कोरिया सूचना पहुँच केन्द्रको यात्रा NAST ले कोरिया सरकारको औपचारिक विकास […]