एनसेल–मेटलाइफ नेपालको साझेदारीमा ‘डेटा संगै जीवन बीमा’ सेवा सुरु
नेपालमा पहिलो पटक मोबाइल डाटा र जीवन तथा क्रिटिकल इलनेस बीमालाई एउटै प्याकेजमा उपलब्ध गराउने ‘डेटा संगै जीवन बीमा’ सेवा एनसेल र मेटलाइफ नेपालबीचको साझेदारीमार्फत सुरु भएको छ। यस नयाँ सेवाअन्तर्गत एनसेलका ग्राहकले दुई विशेष प्याकेजबाट रोजाई गर्न सक्नेछन्: रु ९९ प्याक: ३ दिनको लागि १००एमबी डाटा, ३० दिनको लागि टर्म लाइफ बीमा रु २ […]