भारतीय मान्यता नवीकरण नहुँदा सिमेन्ट निर्यात २४ प्रतिशत घट्यो
देशको व्यापार घाटा कम गर्न योगदान दिँदै आएको सिमेन्ट तथा क्लिंकरको निर्यात पछिल्लो आर्थिक वर्षमा उल्लेख्य रूपमा घटेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.२९ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८०/८१ मा भने ३ […]