कफी र गियरको नयाँ संगम: काठमाडौंमा ‘एसजे मोटो’ र ‘हिमालयन जाभा’ को ग्राण्ड रि-ओपनिङ
काठमाडौं । सन् २०२१ मा स्थापना भएको एसजे मोटो र हिमालयन जाभाको काठमाडौं आउटलेट अब पूर्ण रूपमा नयाँ र आधुनिक स्वरूपमा सञ्चालनमा आएको छ। बाइक संस्कृति र प्रिमियम कफीलाई एउटै छानामुनि समेट्ने उद्देश्यका साथ यस स्थानलाई थप फराकिलो र आकर्षक बनाइएको छ। के छ नयाँ परिवर्तन? पोखराको आउटलेटमा मिलेको अपार सफलता र बढ्दो मागलाई ध्यानमा […]