नवराज कुँवरको दाबी- क्यान महासंघको विवादमा आफूले कुनै गलत काम गरेका छैन
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्वअध्यक्ष नवराज कुँवरले महासंघमा आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन्। नीति ३६५ मा असोज २२ गते क्यान महासंघ महासचिव भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरको कदमले नै संकटमा : विधान मिचेर संस्थामाथि नियन्त्रणको प्रयास, साइबर ब्युरोमा उजुरी शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा […]