सेयर बजार दीर्घकालीन सुरक्षित आधार: डेपुटी गभर्नर मिश्र
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सेयर बजारलाई बैंकहरूको दीर्घकालीन सुरक्षित लगानीका रूपमा सम्बोधन गर्दै पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा आयोजित पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै उनले लगानीकर्ताले बजारसँग सम्बन्धित फण्डामेन्टलहरू बुझ्नुपर्नेमा जोड दिए। मिश्रका अनुसार लगानीको वातावरण मजबुत बनाउन आवश्यक […]