शाइन रेसुङ्गाको लाभांश बढ्यो
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार बैंकका सेयरधनीले कुल १६ […]