लाभांशको दौडमा केही बैंक अगाडि
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकले अघिल्लो वर्षको जति वितरणयोग्य मुनाफा आर्जन गर्न नसकेको देखिएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकको वितरणयोग्य नाफा गत वर्षको पुस मसान्तको तुलनामा घटेको छ। पोहोरको तुलनामा यो वर्ष कुमारी, नबिल, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एभरेष्ट र माछापुच्छ्रे बैंकले […]