बिदामा स्वास्थ्य सेवा निरन्तरताको पहल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालको ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले पछिल्लो समय बिदाका दिन ओपिडी सेवा बन्द हुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको उल्लेख गर्दै यसले स्वास्थ्य सेवामा पहुँच घटाएको बताएका छन्। साथै, सेवा बन्द हुँदा बिरामीहरू निजी अस्पतालतर्फ जान बाध्य हुने र त्यसले […]