इन्भेष्टमेण्ट मेगा बैंकको नाफामा हल्का उकासो
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आफ्नो खुद नाफामा सामान्य सुधार देखाएको छ। बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले २ अर्ब ८८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले २ अर्ब ८३ […]