याम्बालिङ्ग हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्दै
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गर्न लागेको हो। कम्पनीले यस चरणमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता […]