“डिजिटल नेपाल”का लागि नयाँ आन्दोलनः आईटी क्षेत्र सरकारसँग जोडिने तयारीमा
नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र अब केवल स्थानीय चासोको विषय मात्र रहेन; यो अन्तर्राष्ट्रिय ध्यानाकर्षण तर्फ तिब्र बढ्दो उद्योगको रूपमा उदाउँदैछ। आईटी क्षेत्रको यो नयाँ रैतिको नेतृत्व आईटी अभियन्ता चिरञ्जीबी अधिकारीले गरिरहेका छन्, जसले २०८३ निर्वाचनका पूर्वसन्ध्यामा “डिजिटल नेपाल” सपनालाई कानूनी र संरचनात्मक सुधारमार्फत वास्तविकतामा परिणत गर्ने उद्देश्य राखेका छन्। नेपालमा आईटी इकोसिस्टमको उदय: इतिहासमा […]