डिशहोमबाट नयाँ वर्षमा डिजिटल बोनस योजना
काठमाडौं । नेपालको टेलिकम तथा डिजिटल सेवा क्षेत्रमा सक्रिय डिशहोमले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना इन्टरनेट सर्भिस (आईएसपी) तथा डाइरेक्ट-टु-हेम (डीटीएच) सेवामा केन्द्रित विभिन्न वार्षिक अफरहरू सार्वजनिक गरेको छ। कम्पनीका अनुसार बढ्दो सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारलाई ध्यानमा राख्दै मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य प्रदान गर्न बोनस–आधारित […]