वरिष्ठ पत्रकार सुदर्शन आचार्य र शरदचन्द्र वस्ती ‘सम्पादक समाज नेपाल सम्मान’ बाट सम्मानित
काठमाडौँ । सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा सुदर्शन आचार्यसहित विभिन्न पत्रकारहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुर्यचौरमा आयोजित विशेष समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले ती पुरस्कार तथा सम्मानहरू प्रदान गर्नुभयो। वरिष्ठ पत्रकारद्वय सम्मानित समारोहमा लामो समयदेखि पत्रकारिता र […]