टक्सार पिखुवा जलविद्युतको आईपीओ सफल बाँडफाँड सम्पन्न
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार (वैशाख ४ गते) दुवै समूहको शेयर बाँडफाँड पूरा गरेको हो। कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर […]