रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले सुशासनयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न सुझाव दिएका […]