इटहरीमा ‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ बन्ने,एभरेष्ट बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन सम्पन्न
काठमाडौँ । नेपालको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा रिसोर्टसहितको भव्य र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण हुने भएको छ । एकै पटक कुल ४ हजार मानिस अटाउने विशाल क्षमताको ‘एबी हस्पिटालिटी’ (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) निर्माण कार्य सुनिश्चित भएको हो । अन्तर्राष्ट्रिय मापदण्डको यस बहुप्रतीक्षित सम्मेलन केन्द्रको निर्माणसँगै […]