समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मत गणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ। पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा रहेको छ। यो कूल सदर मतको ४८.२८ प्रतिशत हो। दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ जसले […]