कञ्चनजंघा आधार शिविर अहिले सुनसान, तर पर्यटक संख्या बढ्दो
ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र हाल सुनसान बनेको छ। पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै खम्बाचेन, लोनाक र पाङ्पे क्षेत्रमा पर्यटकहरूको आवतजावत कम भएको हो। कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन्। पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाका अनुसार, पर्यटकीय याम सकिएपछि पर्यटक आउजाउ घट्दा आधार शिविर […]