सक्षम महिला नेतृत्व: ज्योत्सना श्रेष्ठ समूहप्रति व्यवसायीको विश्वास
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठ को समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। हनुमान जयन्तीको अवसर पारेर टेकुस्थित महासंघ केन्द्रीय कार्यालयमा पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्। चैत २९ र ३० गते हुने महासंघको साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै श्रेष्ठ नेतृत्वको समूहबाट कार्यकारिणी […]