सहकारी कारबाही तीव्र
काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीले दुई सहकारीका अध्यक्ष र व्यवस्थापकसहित ५ जना पदाधिकारीलाई पक्राउ गरेको छ । बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र गौतमश्री बहुउद्देश्यीय सहकारीका पदाधिकारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित चार […]