नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा गर्यो उम्मेदवार सिफारिस को-को परे ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको आज खाडीचौरमा बसेको १ नं क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको हो । सापकोटाले विघटित प्रतिनिधि सभाको सांसद् हुन् । उनले अघिल्लो निर्वाचनमा त्यही क्षेत्रबाट जितेका थिए । यस्तै, २ नम्बर क्षेत्रमा युवराज दुलालको नाम सिफारिस गरेको हो। २ […]