निर्जिवन बीमा बजार ८ महिनामा १३ प्रतिशतले बढ्दै ३१ अर्बको उच्च कारोबारमा पुगे
काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ८ महिनामा नेपालमा सञ्चालित १४ वटा निर्जिवन बीमा कम्पनीहरूले कुल ३१ अर्ब ७० करोड २३ लाख ९३ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्, जसले गत वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशत वृद्धि देखाएको छ। सबैभन्दा बढी कारोबार गर्ने कम्पनी शिखर इन्स्योरेन्सले ४ अर्ब ३८ करोड ५४ […]