वीरेन्द्रबस्नेतको नेतृत्वमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता
बुद्ध एयरका प्रबन्ध निर्देशक तथा व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, दिनेश प्रसाईं र पियुश कायस्थ मिलेर नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरी निर्वाचन आयोगमा दर्ता गराएका छन्। बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा दिनेश प्रसाईं, महासचिवमा पियुश कायस्थ, र सदस्यमा वीरेन्द्रबहादुर बस्नेत रहेका छन्। “सबै मिलौं, देश बचाऊँ, देश बनाऊँ” नाराका साथ अघि बढ्ने पार्टीले विगतका […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            