कुमारी बैंकको २.१०५३ प्रतिशत लाभांश पारित
काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई करसहित कुल २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको वार्षिक साधारण सभा २०८३ असोज २८ गते बुधबार काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो। सभाले सामान्य प्रस्तावका रूपमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को […]