झापामा नयाँ उद्योग दर्ता बढ्दै, अर्थतन्त्रमा सकारात्मक संकेत
चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्म झापामा ४९६ नयाँ साना तथा लघुउद्योग दर्ता भएका छन्। उद्योग कार्यालय, झापाकी सूचना अधिकृत जानकी भट्टराईका अनुसार सो अवधिमा २४३ वटा उद्योग क्षेत्र अन्तर्गत र २५३ वटा व्यवसायिक क्षेत्र अन्तर्गत दर्ता भएका हुन्। त्यस्तै, सोही अवधिमा जिल्लाभर ५०० उद्योग र ४७९ व्यवसायिक उद्योग नवीकरण गरिएको छ। भट्टराईले जानकारी […]