नेपालगन्ज भन्सारको राजस्व प्रगति सुधारोन्मुख
बाँके। नेपालगन्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख जनार्दन पौडेल का अनुसार आव २०८२/८३ का लागि निर्धारण गरिएको रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार लक्ष्यमध्ये फागुन मसान्तसम्म रु १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार अर्थात् ५१.९७ प्रतिशत राजस्व […]