ट्रम्पको दोस्रो कार्यकाल: एक वर्षको तीव्र मोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो एक वर्ष पूरा गरेका छन् । सन् २०२५ जनवरी २० मा वासिङ्टनको कडा चिसोबीच शपथ लिँदै उनले “हाम्रो बाटोमा कुनै पनि अवरोध खडा हुने छैन” भन्ने उद्घोष गरेका थिए । एक वर्षपछि फर्केर हेर्दा, उनको यो कार्यकाल अमेरिकी इतिहासकै सबैभन्दा तीव्र, आक्रामक र आमूल परिवर्तनकारी चरणका रूपमा […]