जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पु¥यायो । सञ्चालनमा रहेका पुराना आयोजनादेखि निर्माणाधीन ठूला आयोजनासम्म प्रभावित भएपछि पुनर्निर्माणसँगै भविष्यमा यस्ता विपद्बाट आयोजना कसरी सुरक्षित राख्ने भन्ने प्रश्न उठेको छ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका […]