केन्द्रीय बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने
वित्तीय प्रणालीमा अधिक तरलताको चापलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज थप ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। निक्षेप संकलन उपकरणमार्फत ४२ दिनको अवधिका लागि रकम संकलन गरिनेछ। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक आवेदकले न्यूनतम १० करोड र अधिकतम […]