निर्वाचनमा सवारी पास नचाहिने, आवश्यक सेवा सहज रहन्छ
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधन सञ्चालनका लागि कुनै प्रकारको पास आवश्यक नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगले सवारीसाधन व्यवस्थापन प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवा मैत्री बनाउन सवारी पास सम्बन्धी कार्यविधि, २०८२ अनुरूप यस्तो व्यवस्था मिलाएको हो। आयोगका अनुसार केवल सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित […]