पुराना नेताभन्दा फरक, महावीर पुनले देखाए स्वतन्त्र मार्ग
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वतन्त्र उम्मेदवार किन बन्ने भन्नेबारे धारणा सार्वजनिक गरेका छन्। उनको यो अभिव्यक्ति पछिल्लो समयको राजनीतिक बहससँग जोडिएर चासोको विषय बनेको छ। फेसबुकमा पोस्ट गर्दै पुनले आफू सबै नेपालीको साझा प्रतिनिधि बन्न चाहेको स्पष्ट पारेका छन्। उनले राम्रो काम गर्न सक्ने युवा नेतृत्वप्रति […]