गरिमा रोड रेस २०८२ : विजेताले पाउने ५० हजार रुपैयाँसम्म पुरस्कार
गरिमा बैंकले आयोजना गर्ने “गरिमा रोड रेस २०८२” को तयारी पूरा भएको छ। दौड प्रतियोगिता तीन विभिन्न समूहमा सञ्चालन हुनेछ — ओपन, कर्पोरेट र भेट्रान (वरिष्ठ) । विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। ओपन समूहमा प्रथम हुनेले रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,०००, र पाँचौं स्थान हासिल […]