पठाओमा नेतृत्व परिवर्तन, नयाँ सम्भावनाको सुरुवात
काठमाडौँ । नेपालमा राइड–सेयरिङ सेवाको पर्याय बनेको पठाओ नेपाल का प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्। सन् २०१८ देखि सञ्चालनमा आएको कम्पनीले बस्न्यातको नेतृत्वपछि नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको सुरुवात गरेको मानिन्छ। सुरुवाती चरणमा नियामकीय अस्पष्टता, बजारप्रतिको अविश्वास र पूर्वाधार अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वमा कम्पनीले द्रुत विस्तार गरेको थियो। उनको नेतृत्वमा पठाओले केवल […]