आज अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य विनियमदर बढ्यो
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, पाउन्डसतिका केही मुद्रा भने सस्तिएका छन्। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। हिजो अमेरिकी डलर […]