साना किसान लघुवित्तको सशक्त प्रगति
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा पुस २५ गते सफलतापूर्वक सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्तावसहित महत्वपूर्ण आर्थिक तथा नीतिगत निर्णयहरू पारित गरेको छ। सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी […]