चुरे दोहनविरुद्ध गृह मन्त्रालय कडा-अवैध उत्खनन र क्रसर उद्योगमाथि देशव्यापी निगरानी सुरु
काठमाडौं । देशको संवेदनशील पर्यावरणीय सम्पदा मानिने चुरे क्षेत्रमाथि भइरहेको अवैध दोहनविरुद्ध अन्ततः राज्य संयन्त्र सक्रिय भएको छ। वर्षौंदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन र मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको प्राकृतिक संरचना कमजोर बन्दै जाँदा गृह मन्त्रालयले देशभरका चुरे प्रभावित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई तत्काल निगरानी, अध्ययन र कानुनी कारबाही अघि बढाउन निर्देशन […]