हुम्लामा कैलाश यात्रा लागि भारतीय भक्तको भीड, होटल व्यवसाय फाइदामा
हुम्ला जिल्लामा कैलाश दर्शनका लागि ठूलो संख्यामा भारतीय तीर्थयात्रीहरू पुगेका छन्। प्रायः भारतीय पर्यटकहरू चीनको तिब्बतस्थित कैलाश–मानसरोवर यात्रा हिल्सा हुँदै हुम्ला मार्गबाट गर्छन्। यस वर्षको तीर्थ यात्रा मौसम चिसो भएपछि समापन भएको छ। होटल व्यवसायी मिम लामा अनुसार, हिल्सा क्षेत्रमा रहेका होटलहरूले यस सिजनमा राम्रो आम्दानी कमाएका छन्। प्रत्येक होटलले एक लाखभन्दा बढी रुपैयाँ आम्दानी […]