हवाई क्षेत्रमा सहकार्यको चुनौती
काठमाडौँ । अमेरिका, इजरायल र इरानबीचको युद्ध ५४औँ दिनमा प्रवेश गर्दा विश्वको उड्डयन क्षेत्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ। युद्धका कारण विमान इन्धनको आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकहरू इन्धन अभाव र लागत वृद्धिसँग जुधिरहेका छन्। अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार एसियाली मुलुकहरूले विमान इन्धन निर्यातमा प्रतिबन्ध लगाउन थालेपछि विश्वव्यापी उडान सञ्चालनमा थप […]