शिखर पावरको आईपीओ सर्वसाधारणका लागि खुला
काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आज फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत कर्मचारीका लागि छुट्याइएको ४४ हजार ४०० कित्ता बाहेक बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सार्वजनिक […]