ग्यालेक्सी अपग्रेडमा विशेष लाभ
काठमाडौं । सामसङ नेपालले ग्राहकलाई पुराना स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सहज बनाउने उद्देश्यले ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान सार्वजनिक गरेको छ। सीमित अवधिका लागि सञ्चालन हुने यस अभियानअन्तर्गत आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज किस्ता सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो योग्य स्मार्टफोन एक्सचेन्ज […]