बुटवलमा आई.टी. स्टिल बिल्डिङ सोलुसन्स् कार्यक्रम सम्पन्न
बुटवल। आई.टी. स्टिल स्ट्रक्चर प्रविधिबाट निर्माण हुने भवन, सजावट सामग्री र आधुनिक समाधानबारे जानकारी दिने उद्देश्यले बुटवलमा बिल्डिङ सोलुसन्स् कार्यक्रम सम्पन्न भएको छ। आई.टी. स्टिल स्ट्रक्चर सोलुसन्स् प्रालि, माइक्रो इन्टरनेशनल र बिरा फर्निचरको संयुक्त आयोजनामा बुधबार कार्यक्रम गरिएको हो। कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर, आर्किटेक्ट, उद्योगी, निर्माण व्यवसायी, विद्यार्थी तथा नवीन प्रविधिमा चासो राख्नेहरूको उल्लेख्य […]