भाटभटेनीको पुनरागमनको घोषणा
जेनजी आन्दोलनको दौरान ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले पुनः सञ्चालनमा फर्किने दृढ प्रतिबद्धता सार्वजनिक गरेको छ। देशभरका शाखाहरूमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण भाटभटेनीले गम्भीर आर्थिक नोक्सानी बेहोर्नु परेको थियो। सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भाटभटेनीले भनेको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ […]