स्वरोजगार लघुवित्तले ११ हजार ५०० संस्थापक शेयर बिक्रीमा ल्यायो
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सार्वजनिक सूचना मार्फत जानकारी दिँदै संस्थापकहरूको नाममा रहेको ११,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको जनाएको छ। यस शेयर बिक्रीको पहिलो चरणमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन्। न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ। खरिद इच्छुक संस्थापक शेयरधनीहरूले यो […]