स्वदेशी उत्पादन प्रवद्र्धन र निर्यातमा जोड दिँदै नेपालको अन्तर्राष्ट्रिय व्यापार
काठमाडौं । नेपालले पछिल्लो समय विश्वका विभिन्न मुलुकहरूसँगको व्यापारिक सम्बन्धलाई विस्तार गर्दै लगेको छ । चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो ७ महिनाको तथ्याङ्कले नेपालको वैदेशिक व्यापारमा आयातको आयतन ठूलो देखिए पनि यसले स्वदेशी उत्पादनको आवश्यकता र निर्यात प्रवर्द्धनका सम्भावनाहरूलाई पुनः उजागर गरिदिएको छ । प्रमुख व्यापारिक साझेदार र व्यापारको अवस्था नेपालको व्यापारमा छिमेकी मुलुकहरूको […]