मुक्तिनाथ बैंकका ग्राहकलाई एथलिट ल्यान्डमा १७.५ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंक लिमिटेड ले आफ्ना ग्राहकलाई फिटनेस तथा स्वास्थ्यसम्बन्धी सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले बालकुमारीस्थित एथलिट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले क्लबले प्रदान गर्ने विभिन्न फिटनेस तथा वेलनेस सेवामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकले ग्राहकलाई बैंकिङ सेवासँगै दैनिक जीवनशैलीमा समेत अतिरिक्त सुविधा तथा लाभ […]