चार दिनपछि सुनमा पुनः वृद्धि, चाँदीको मूल्य पनि माथि
लगातार चार दिनसम्म घटेको सुनको मूल्य बिहीबार पुनः वृद्धि भएको छ। गत आइतबारदेखि निरन्तर ओरालो लागेको सुन बुधबार तोलामा १०० रुपैयाँले घटेर १ लाख ९६ हजार ७०० रुपैयाँमा पुगेको थियो। तर, बिहीबार भने सोही रकम अर्थात् १०० रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]