पश्चिम एसियाको तनावबीच ऊर्जा संरचनामा क्षति
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावका बीच कतारको प्रमुख ग्यास केन्द्र ‘रास लाफान’ मा इरानी क्षेप्यास्त्र प्रहार हुँदा व्यापक क्षति पुगेको छ। घटनापछि कतार सरकारले त्यहाँ कार्यरत इरानी सुरक्षा तथा सैन्य सहचारीहरूलाई देश छोड्न निर्देशन दिएको छ। यसैबीच, इरानी आक्रमणको प्रभाव क्षेत्रीय ऊर्जा संरचनामा समेत परेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले अबुधाबीस्थित हबसान ग्यास उद्योग […]